nepali jokes

Read Jokes in nepali,here you can get Nepali Funny Jokes and download Nepali jokes, Funny Jokes Best Nepali Jokes. Nepali Jokes Collection nepALI DIRTY JOKES + nepali adult jokes + nepali non veg jokes + non veg nepali jokes .

Nepali jokes

डाक्टरः भर्खरै अप्रेशन गरेको ठाउँमा फेरि टाँका खोल्नुपर्ने भयो …रोगी: किन डाक्टरसाप -डाक्टर: हातमा लाउने पञ्जा भित्रै छुटेछ …रोगी: कति लोभी हुनुपरेको हजुरलाई – लौ, लिनोस् पैंसा । बरु नयै पञ्जा किन्नुस् ।

**

जागीरकोलागी अन्तरवार्ता दिन गएको उमेदबार अन्तरवार्ता लिने अधिकारिलाई भन्छ,, म आजको अन्तरवार्तामा पक्कापनि पास हुन्न यसमा सतप्रतिशत विस्वास छ ,,अधिकारि: ,, ल त्यसो भए बाजी ठोकौ ५ हजारको ।

**

बच्चा:(पाहुनालाई) हजुर निकै बेर यहाँ बसिरहनुहुन्छ -पाहुना: किन र बाबु -बच्चा: बुवा भन्नुहुन्छ कि पाहुना नजाउञ्जेल खान नबस्ने रे ।

**

आफूलाई यहाँ कस्तो भोक लागिसक्योप्रेमी: तिमीसंग भेटे देखी बहुतै कम खान थालेको छु । रक्सी खान छाडें, धुम्रपान गर्दिन …प्रेमिका: हामी बीचको प्रेमले सबै कुरो बिर्साइदियो ?प्रेमी: प्रेमले होइन, मायालु । पैंसाको अभावले ।

Visit this site for Dirty Nepali Jokes and nepali jokes non veg u can get nepali vulgar jokes ,Read and download Nepali/English Jokes free. nepali sexy sms, non veg nepali jokes, funny non veg jokes in hindi, Download Offline Non Veg Jokes

Leave a Reply

Your email address will not be published.