Story behind Namrata Shrestha Nepali Blue Film

नेपाली सिनेमाकी चल्तीकी नायिका नम्रता श्रेष्ठ अश्लील भिडियोको विवादमा फसेकी छिन् । म्युजिक भिडियोकी महँगी र सिनेमाकी ‘चुजी’ नायिका नम्रताको ‘मेरो एउटा साथी छ’ काठमाडौंका हलहरूमा प्रदर्शन भइरहेको छ । नम्रता र किचयम चित्रकार (डिजे तान्त्रिक) ले सहवास गरेको लाइभ दृश्य भन्दै मोबाइल-मोबाइलमा भिडियो फरवार्ड भइरहेको छ । नम्रता र डिजे तान्त्रिक प्रेमी-प्रेमिका भएको र …

More